HimalKhabar.com :: A Complete Nepali Political News Portal
इजरायललाई काखी च्याप्ने विचलित परराष्ट्र नीति भारतीय सत्ताको परवाह नगरी दक्षिणएशियाबाट इजरायललाई समर्थन गर्ने पहिलो राष्ट्र नेपालले फलस्तीनलाई समेत राष्ट्रको मान्यता दिंदै आएकामा अहिले भारतको पिछलग्गु भई आफ्नो परराष्ट्र नीति विपरीत संयुक्त राष्ट्रसंघमा अभिमत दिएको छ।