HimalKhabar.com :: A Complete Nepali Political News Portal
फेवा, तालबाराही र फेवाली रानाको इतिहास कास्की राज्यको अध्ययन गर्दा, शाहवंशी राजाको उदय हुनुपूर्व यस भेगमा पहिले मगर जातिले, त्यसपछि गुरुङ जातिले स्वतन्त्र राज्य खडा गरी लामो समय शासन गरेको वृत्तान्त पाइन्छ।