HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली मजदूरलाई इजरायल नपठाऊ (भिडिओ) ‘जेनोसाइड’ गराउने देशसँग सम्झौता गरेर हामीले मान्यता दिनु हँदैन र श्रम सहयोग पुर्‍याएर त्यसलाई ‘जेनोसाइड’ गराउनका लागि भौतिक मद्दत त झन् दिनै हुँदैन।