HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालमा योगदान गरेका विदेशीलाई फिर्ता पठाउँदै सरकार लामो समयदेखि नेपालमा बसेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विदेशी ज्येष्ठ नागरिकलाई फिर्ता पठाएर सरकारले अन्तर्राष्ट्रिय सद्‌भावलाई बेवास्ता गरिरहेको छ भने आयस्रोत पनि गुमाइरहेको छ।