HimalKhabar.com :: A Complete Nepali Political News Portal
कठै स्कूलको पढाइ! कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं?
अपहेलित गुणी लट्टे, झुसे सिस्नो र गुमनाम करी पत्ता विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करि पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।