HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
तपस्वी बमजनलाई समाउने प्रहरीको अर्को ‘मिस फायर’ हत्या, व्यक्ति बेपत्ता र जबर्जस्ती करणी मुद्दामा प्रहरीको सर्वाधिक खोजीमा रहेका आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बमजन बिहीबार समेत उम्किन सफल भएका छन्।
‘फास्ट ट्रयाक’बाट संविधान संशोधन गरिंदै मन्त्रिपरिषदबाट पारित नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्शा संविधानको निशाना छापमा संशोधन गर्न सरकारले फास्ट ट्र्याकको बाटो अलम्बन गर्ने तयारी गरेको छ ।