HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
नेपाल एअरलाइन्सको जीडीएस पद्धतिमा गडबडी, बयान लिंदै अख्तियार
नेपाल एअरलाइन्सको जीडीएस पद्धतिमा गडबडी, बयान लिंदै अख्तियार नेपाल एअरलाइन्सको जीडीएस पद्धतिमा अनियमितता भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ।
बहालवाला सचिव सहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बहालवाला सचिव सहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।