HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति अनुसन्धानकै क्रममा ‘होस्टायल’ बनाइएको नाबालिक बलात्कारको मुद्दामा उच्च अदालत, पाटनले जिल्ला अदालतको फैसला उल्टाएर व्यापारी सुशील चटौतलाई सफाइ दिएको छ।
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ।