HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
७० करोड घूस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना, मिश्र भन्छन्- ‘प्रमाण लिन जापान आएको छु’ तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले घूस मोलमोलाइ गरेको भनिएको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएको छ।
भारतमा बसेर नेपालमा लागूऔषधको कारोबार गर्ने एकजना पक्राउ भारतमा बसेर नेपालमा अपराधिक गतिविधि गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंलगायत प्रदेश १ र २ का विभिन्न स्थानमा हतियार तथा लागूऔषधको कारोबार गर्ने एक व्यक्तिलाई विराटनगरमा बोलाएर प्रहरीले पक्राउ गरेको हो।