HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
वित्तीय अपराधः नेपाल कालोसूचीमा पर्ने खतरा बलियो कानूनी संरचनाको अभाव, राजनीतिक हस्तक्षेप र नियामक निकायको लापरबाहीका कारण वित्तीय अपराध नियन्त्रण हुन नसक्दा नेपाल अवैध सूचीमा पर्ने खतरा बढेको छ ।