HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
१ भदौदेखि पाँचौं चरणको उद्धार उडान, नेवानिलाई १५ दिनसम्म १७ उडानकाे अनुमति सरकारले विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान गराउने भएको छ । यस्तो उडानका लागि नेपाल वायुसेवा निगम (नेवानि) ले १ भदौदेखि १५ दिनका लागि १७ वटा उडान अनुमति पाएको छ।
‘२० वर्ष बित्यो तर पीडा जहींको त्यहीं’ पुस्तौंदेखि बँधुवा मजदूरसरह जीवन बिताउँदै आएका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका कमैयालाई सरकारले २ साउन २०५७ मा मुक्त घोषणा गरेको थियो । तर कमैयाको वास्तविक मुक्ति नहुँदा जीवन कष्टकर नै छ ।