HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
बलात्कारलाई सर्वोच्च अदालत नै मान्छ महिलाको इज्जतमाथिको दाग ! सर्वोच्च अदालतले समेत बलात्कारलाई महिलाको व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र आत्मनिर्णयको अधिकार विरूद्धको अपराधका रूपमा भन्दा बढी इज्जत र प्रतिष्ठामा लाग्ने दागका रूपमा चित्रण गरिरहेको छ। 
आज पनि सकिएन वामदेवको मुद्दाको सुनुवाइ, अर्को सुनुवाइ बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको मनोनयनविरूद्ध परेको मुद्दाको सुनुवाइ शुक्रबार पनि नसकिएपछि आगामी बुधबार थप सुनुवाइ हुने भएको छ।