HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
‘बलात्कारी संगठन’ फेसबुक पेज बनाउने एक जना पक्राउ     प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ पेज बनाएर चलाउने एक जनालाई पक्राउ गरेको छ।
'ईमो' मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी ठगी गर्ने पक्राउ सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।