HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
काठमाडौं उपत्यकाको सवारी जाम कम गर्न यस्तो छ ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ। ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो।
काठमाडौँको टोखामा छुरा प्रहार गरी एक जनाको हत्या काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ।  गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो।