HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
आऔं, संविधान पुनरावलोकन गरौं हामी इतिहासको यस्तो कालखण्डमा आइपुगेका छौं जहाँबाट संविधान पुनरावलोकनको मार्ग प्रशस्त गर्नुपर्नेछ, संविधानको निर्मम समीक्षा आवश्यक छ ।
बलात्कारको आरोप लगाउने युवतीले अदालतमा बयान फेरेपछि एक महीना कैद र एक हजार जरिवाना  सुर्खेत जिल्ला अदालतले बलात्कारको आरोप लगाउने एक १८ वर्षीय युवतीलाई कैद सजायको फैसला गरेको छ। आफुलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी युवतीले अदालतमा बयान फेरेपछि अदालतले यस्तो फैसला गरेको हो।