HimalKhabar.com :: A Complete Nepali Political News Portal
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार
१३ लाख नेपालीलाई लगाइएको एस्ट्राजेनेकाको खोपले ‘रगत जम्ने’ समस्या हुन सक्ने कम्पनीद्वारा स्वीकार एस्ट्राजेनेकाको कोभिड-१९ विरुद्धको खोपले केही मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने कम्पनीले नै स्वीकार गरेको छ।
‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’ ‘केही लेखकलाई आफ्नो कृति अंग्रेजीमा अनुवाद हुने बित्तिकै नोबेल पुरस्कार पाइने भ्रम छ। तर ती साँच्चै विश्वस्तरीय छन् त भन्नेमा गहिरिएर सोच्न जरुरी देखिन्छ।’