HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सेतीसँग जुध्न कति तयार छ पोखरा? सुन्दर तर भूबनोटले गर्दा भयानक बन्दै गएको सेती नदीसँगै जलवायु परिवर्तनले निम्त्याउने जोखिमसँग जुध्ने गरी तयारी गर्नुपर्ने भए पनि पोखराले भने बेवास्ता गरिरहेको छ।
दुर्व्यसन छाडेर उदाहरणीय जीवन कुनै समय लागूऔषधको कुलतमा फसेका युवाहरू नै अहिले सुधार केन्द्र सञ्चालन गर्दै सेवनकर्तालाई पुनर्जीवन दिने अभियानमा सक्रिय छन्।