HimalKhabar.com :: A Complete Nepali Political News Portal
साइबर सेना : छद्म युद्ध लड्छ, घृणा फैलाउँछ र पोस्ट उडाइदिन्छ  पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको स्वाङ गर्ने ठूला महाजनहरूद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मले पैसा लिंदै अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठिरहेका छन्। नेपालमा पनि ‘साइबर सेल’ मार्फत यस्तो बदमासी खुलेर हुन थालेको छ, जसको उपचार नेपालमा छैन।
जब वृद्धलाई बचाउन अपरिचत युवाले उर्लिएको खोलामा हाम फाले... काठेपुल समेत नहुँदा जाजरकोटको शिवालय गाउँपालिकाका हजारौं बासिन्दाको खुशी एउटा खहरे खोलाले खोसिरहेको छ।