HimalKhabar.com :: A Complete Nepali Political News Portal
खम्पा निःशस्त्रीकरण र अञ्चलाधीश कृष्णमान श्रेष्ठको सम्झना मुस्ताङ र मनाङमा रहेका यी दुई सशस्त्र खम्पा समूहबीच वैमनस्यको अवस्था उत्पन्न भएपछि वाङ्दीको नेतृत्वमा रहेको समूहको तुलनामा आफ्नो सानो समूह कमजोर भएकाले त्यस समूहका नेता हिसीले गण्डकी अञ्चलाधीश मार्फत सरकार समक्ष सुरक्षाका निम्ति अनुरोध गरेका रहेछन्।