HimalKhabar.com :: A Complete Nepali Political News Portal
आमाको बिदाइ (कथा) ‘बाँच्न दुई सर्को सास भए पुग्छ। त्यो मैले गरेकै छु। यो समाजले मेरा लागि सास तानिदिने-फ्याँकिदिने होइन। यसले भोलिको दिनमा बाउ खोइ भनी भने देखाइदिउँला। मरेछ भने कथा भनिदिउँला।’