HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
रेशमको आममाफी विरुद्धको सुनुवाइ किन सरेको सर्‍यै?
रेशमको आममाफी विरुद्धको सुनुवाइ किन सरेको सर्‍यै? रिगलको जन्मकैद मिनाहा महीना दिनभित्रै बदर गरेको सर्वोच्च आफैंले क्रूर, अमानवीय र माफी दिनै नमिल्ने भनी नजीर बसाएको रेशमलाल चौधरी विरुद्धको मुद्दाको सुनुवाइ भने ६ महीनादेखि टारिरहेको छ।
एक संरक्षणकर्मीको नसुनिएको कथा
एक संरक्षणकर्मीको नसुनिएको कथा कुनै वेला परिवारको आधार सरह थिए विनोद। तर तीन वर्षअघि गैंडा गणनाका क्रममा हात्तीबाट लडेपछि अहिले उनी कसैको साहरा विना हलचल समेत गर्न नसक्ने अवस्थामा छन्।