HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चले द्वन्द्वकालीन मुद्दा सम्बन्धी पुरानो फैसला ‘रिभ्यू’ गर्न किन गर्‍याे अस्वीकार?  सर्वोच्च अदालतले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा दिन नमिल्ने कानून बनाउन साढे पाँच वर्ष पहिले दिएको आदेशलाई निरन्तरता दिने र त्यसको पुनरावलोकन नहुने निर्णय सुनाएको छ। 
कोरोना संक्रमितको मृत्युपछि अंग झिकेर बेचिएको भन्दै भ्रम फैलाउने पक्राउ प्रहरीले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबारे भ्रम फैलाउने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अंग झिकेर बेचबिखन गर्ने गरिएको भनेर सर्वसाधारणलाई दिग्भ्रमित पारेको भन्दै ललितपुरको नखिपोट बस्ने सुवास सुब्बा लिम्बुलाई पक्राउ गरेको हो। तेहथुम घर भएका