HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
पर्यटनमन्त्री भट्टराई भन्छन्- 'विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छ' संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिटको आवश्यकता रहेको बताएका हुन्।
नेपाली सेनाका २१३ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य अन्तर्गत दक्षिण सुडानमा तैनाथ राष्ट्रसंघीय मिसन (अनमिस)मा खटिने २१३ जना नेपाली सैनिकको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ।