HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
रौतहटमा १८ वर्षीय युवकको हत्या रौतहटमा सोमबार राति एक जना युवकको हत्या भएको छ। कोखा (पेट) मा चक्कु प्रहारबाट रौतहटको वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको मृत्यु भएको हो।
क्याम्पसका शिक्षक स्वचालित पेस्तोलसहित पक्राउ वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाहीको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले एक थान स्वचालित पेस्तोलसहित पक्राउ गरेको छ।