HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सबैको नजर अदालतमा, केन्द्रमा छन् जबरा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिदिएपछि अहिले सबैको नजर सर्वोच्च अदालतमा छ।
भन्सार छलीको शंकामा ७८ बोरा कपडा बरामद भन्सार छलीको आशंकामा प्रहरीले विराटनगर-७ मेनरोडको एक पसलबाट ७८ बोरा कपडा बरामद गरेको छ। ह्वाइट हाउस नामको रेडिमेड कपडा पसलमा छापा मारेर प्रहरीले ३ हजार २८३ थान शर्टसहित ३ हजार ३४१ थान कपडा बरामद गरेको हो।