HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
ल क्याम्पसका विद्यार्थीले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको त्यो ‘दमदार’ बहस (भीडीओसहित) बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत समृत खरेलले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज, बिहीबार १५ मिनेट बहस गरे, आफ्नो बलशाली तर्कले सबै प्रभावित हुनेगरी। 
यस्तो छ राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफ (पूर्णपाठ) प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले लिखित जवाफ पेश गरेका छन्। १० पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेशबमोजिम उनीहरूले लिखित जवाफ पेश गरेका हुन्।