HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
४० वर्षदेखि भारतीय जेलमा रहेका दीपक जोशीमाथि अन्याय भएको अदालतको स्वीकारोक्ति (आदेशसहित) ४० वर्षदेखि भारतका विभिन्न जेलमा कैद भुक्तान गर्दै आएका इलामका दीपक जोशीलाई छाड्ने प्रक्रिया अन्तर्गत २७ फागुनमा कोलकाता उच्च अदालतमा सुनुवाइ भएको छ। सुनुवाइपछि मुख्य न्यायाधीशले जारी गरेको आदेशमा दीपकलाई अन्याय भएको स्वीकारोक्ति पाइन्छ। 
शृ‌ंखलाबद्ध रुपमा संविधानको उल्लंघन भएपछि अदालत पुगेँ : सभामुख सापकोटा सभामुख अग्निप्रसाद सापकोटाले शृ‌ङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएपछि त्यसको रक्षाका लागि अदालत पुगेको बताएका छन्।