HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दिवंगत पितृलाई दीपदान आइतबार साँझ बालाचतुर्दशीको पूर्वसन्ध्यामा भक्तजनले दिवंगत पितृका नाममा दीपदान गरेका छन्।
संकटापन्न गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट जन्मायो बच्चा विश्वका विभिन्न देशबाट लोप हुँदै एउटा टापुमा सीमित भएको संकटापन्न सुमात्रा गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट केटो (बच्चा) जन्माएको छ।