HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
रारा सम्झेर रारा राष्ट्रिय निकुञ्ज स्थापना हुँदा मुगुबाट विस्थापित भएकाहरू ४० वर्षपछि पनि पुर्ख्यौली घर सम्झेर रुन छाडेका छैनन्। “जिन्दगीभर मिहिनेतले जोडेका काँसका थाल, तामाका गाग्रा, चाँदीका भाँडा गुन्द्रुकको भाउमा फाल्यौं। बस्तुभाउ पनि सस्तैमा मिल्कायौं। अहिले यहाँ काठको भाउ सुन बराबर छ। बडेमानका दलिन हालेर बनाएको घर सम्झँदा आँखा रसाउँछन्”, उनी भावुक बन्छन्।
व्यापार बढाउन महामारीको हौवा महामारीजन्य रोगको आतंक फैलाएर स्वास्थ्य संस्थामार्फत जथाभावी भ्याक्सिन र ट्याब्लेट औषधिको बिक्री बढाइएको छ ।