HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
बागमतीका १० वटा सहकारीको सीआईबी र ३३ सहकारीकाे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दै
बागमतीका १० वटा सहकारीको सीआईबी र ३३ सहकारीकाे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दै बागमती प्रदेशका १० वटा सहकारी जोखिममा रहेको देखिएको छ भने ४३ वटा सहकारीमाथि प्रहरीले अनुसन्धान थालेको छ।
भिजिट भिसामा सरकारी कर्मचारी सहितको संगठित गिरोह, कसको के भूमिका?
भिजिट भिसामा सरकारी कर्मचारी सहितको संगठित गिरोह, कसको के भूमिका? नक्कली कागजातका आधारमा सरकारी कर्मचारीले नै भिजिट भिसामा सजिलै विदेश उडाउने गरेका थिए, कसरी?
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।