एनआरएन नागरिकताले नेपाली समाज र अर्थतन्त्रमा दिने टेवा
केही वर्षयता देशको अर्थतन्त्रमा शक्तिशाली भएर उदाएको ‘गैरआवासीय नागरिक’ जसले हाम्रो चिन्तन प्रणाली र सामाजिक संरचनामै उथलपुथल ल्याइदिएको छ, जसले नेपाली राजनीतिक परिवेश नै ‘यता-उता’ बनाउने हैसियत बनाएको छ, त्यो शक्तिमाथि गहिरो विमर्श गराउन खोजेका छौं। हिमालखबरले यो मुद्दामाथि सम्बन्धित क्षेत्रका विज्ञ, एनआरएनएका नेता, अभियन्ता र प्राज्ञहरूसँग छलफल गरी आप्रवासनको प्रभाव, असर र अवसरलाई पर्गेल्ने यत्न गरेको छ। विस्तृत पढ्नका लागि :
संसार फैलिएको नेपाली प्रवासन https://www.himalkhabar.com/news/143106 नागरिकतावाहक गैरआवासीयको अधिकारमा अल्झो https://www.himalkhabar.com/news/143037 नागरिकता पाए पनि अधिकार नपाएका एनआरएन https://www.himalkhabar.com/news/143112 दोहोरो होइन, नेपाली नागरिकताको निरन्तरता मागिरहेका हौं https://www.himalkhabar.com/news/143118 चुनावमा हारिने डरले नेताहरू प्रवासी नागरिकसँग डराइरहेका छन् https://www.himalkhabar.com/news/143116 एनआरएनलाई अधिकार दिन कर्मचारितन्त्र सकारात्मक छैन https://www.himalkhabar.com/news/143122 विदेशिएका पुराना कलाकार उतै रमाए, नयाँ पुस्ताले स्वदेश फर्किएर ऐश्वर्य कमाए https://www.himalkhabar.com/news/143117 गतिवान् एनआरएनबाट नेपाललाई लाभैलाभ https://www.himalkhabar.com/news/143123 एनआरएनभित्र दलहरू छिरे, संस्था बेकाम बनाइदिए https://www.himalkhabar.com/news/143121 भारतेली नेपाली भाषा र संस्कृतिको विखण्डन यात्रा https://www.himalkhabar.com/news/143059