मलेशियाबाट छोरीको शव ल्याउन १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी आमा
मलेशियामा हत्या गरिएकी छोरीको शव नेपाल ल्याउन गुहार माग्दै ७० वर्षीया आमा १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी छन्।
महाभारतको डढेलो निभाउन सुरक्षाकर्मी परिचालन
काभ्रेपलान्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृंखलाको सामुदायिक वनमा लागेको डढेलो निभाउन सुरक्षाकर्मी परिचालन गरिएको छ।