HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
त्रिशूलीमा खसेका बसका १४ यात्रु मृत भेटिए (बेपत्ताको सूची सहित)
त्रिशूलीमा खसेका बसका १४ यात्रु मृत भेटिए (बेपत्ताको सूची सहित) नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बसका यात्रुमध्ये १४ जना मृत भेटिएका छन्।
धरानका मेयर साम्पाङलाई कारबाहीको माग गर्दै प्रदर्शन
धरानका मेयर साम्पाङलाई कारबाहीको माग गर्दै प्रदर्शन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।