HimalKhabar.com :: A Complete Nepali Political News Portal
तीज गीतमा सुनिने प्रतिरोधी चेतना २०४६ सालको परिवर्तनपछिका तीज गीतले समाजमा जारी लैंगिक विभेद, शोषण र उत्पीडनप्रति चर्को आक्रोश पोख्दै परिवर्तनको पक्षमा प्रतिरोधी स्वर प्रवाह गरेका छन्।