दुई महीना प्रधानन्यायाधीश हुन सक्ने गरी निरौला न्यायाधीशमा सिफारिश
नेपाल बार एशोसिएशनले धर्ना दिइरहे पनि न्याय परिषद्ले असोज ११ गते सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिश गरेको छ।
विद्यार्थीले नै क्याम्पसमा बम विस्फोट गराए
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीले नै बम विस्फोट गराएको पाइएको छ।