नेपाली किताब जसले अशुद्ध सिकाउँछ
कक्षा ९ को नेपाली पुस्तकमा ‘दिगो’ शब्दको अर्थ ‘अरूलाई पीडा दिनु’ लेखिएको छ भने कक्षा १० मा ‘दुर्गुण’लाई ‘दुर्गुन’ बनाइएको छ। नेपाली भाषाको व्याकरण, स्थापित तथ्य र पाठ्यपुस्तक लेखनका मान्यतालाई चुनौती दिने यस्ता दुर्गुण दुवै पुस्तकमा पानापिच्छे भेटिन्छन्।
रिपोर्ट : अनिता भेटवाल
क्यामेरा : सुमन नेपाली
सम्पादन : राज यादव
यस सम्बन्धी रिपोर्ट पढ्नुहोस्-