HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
रेशमको आममाफी विरुद्धको सुनुवाइ किन सरेको सर्‍यै? रिगलको जन्मकैद मिनाहा महीना दिनभित्रै बदर गरेको सर्वोच्च आफैंले क्रूर, अमानवीय र माफी दिनै नमिल्ने भनी नजीर बसाएको रेशमलाल चौधरी विरुद्धको मुद्दाको सुनुवाइ भने ६ महीनादेखि टारिरहेको छ।
प्रधानमन्त्री दाहाल विरुद्धको मुद्दामा सर्वोच्चले मंसीर १८ मा फैसला सुनाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले मंसीर १८ मा फैसला सुनाउने भएको छ।