HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
संविधानसम्मत विश्वासको मत पाएको देखिएन, दीर्घकालीन प्रकृतिका निर्णय नगर्नू: सर्वोच्च सर्वोच्च अदालतले कोशी प्रदशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नदेखिएकाले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको छ।
कल बाइपास गरेको आरोपमा तीन युवक पक्राउ प्रहरीले कल बाइपास गरेको आरोपमा कञ्चनपुरबाट तीन जनालाई पक्राउ गरेको छ।