HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा परेको छ।
खाणको मुद्दामा राय बाझिने त्यो ‘मेसेज’ एउटा ‘मेसेज’ का कारण उच्च अदालतका दुई जना न्यायाधीश नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई छोड्ने कि नछोड्ने भन्नेमा फरक कित्तामा उभिए।