HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सर्वोच्चमा मुद्दाको चाप छ, पुराना मुद्दा टुङ्ग्याउन दुई वर्ष लाग्छ: प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अहिलेकै तरीकाले काम गर्दा सर्वाच्च अदालतमा रहेका पुराना मुद्दा टुङ्ग्याउन दुई वर्ष लाग्ने बताएका छन्।
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।