HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
सन्दीप लामिछानेलाई जेल बाहिरै बसेर मुद्दा पुनरावेदन गर्ने अनुमति जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत, काठमाडौंले आठ वर्ष कैद सजाय सुनाएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत, पाटनले थुना बाहिरै बसेर पुनरावेदन गर्ने अनुमति दिएको छ।
आलमको मुद्दामा साक्षी झिकाउन अदालतको आदेश पूर्व मन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत, रौतहटले साक्षी झिकाउन आदेश दिएको छ।