HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
‘गम्भीर संवैधानिक मुद्दा सुनुवाइ गर्नेगरी सर्वोच्च अदालत खोलौं’ कानून र न्याय क्षेत्रका व्यक्तिहरूको भनाइमा कोभिड–१९ संक्रमण जोखिमको नाममा आफ्नो सेवा खुम्च्याउने सर्वोच्च अदालतको निर्णयले नागरिक अधिकारमाथि गम्भीर खतरा उत्पन्न भएको छ।
सर्वोच्चको न्यायाधीशमा चुडाल र सुवेदी संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।