HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
संवैधानिक इजलासमा आज के होला? यी हुन् सम्भावित दुई परिदृश्य प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले भएका न्यायाधीश नै निरन्तर रहने सम्भावना करीब सकिएको छ। तर, प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्छन् वा अन्य दुई दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भन्ने अझै टुङ्गिएको छैन।
नेपालको जङ्गलमा बाघ मार्ने भारतीय बाबरियालाई सजाय निर्धारणमा चुकेको सर्वोच्च नेपालको जङ्गलमा बाघ मार्न पल्किएका भारतका बाबरिया समुदायका ६ जना २०७२ माघमा पक्राउ परेपछि तीनै तहका अदालतमा मुद्दा चल्यो। उनीहरूलाई सजाय निर्धारण गर्ने सर्वोच्च अदालतले निष्कर्षमा पुग्न कारण र आधारहरूको व्याख्याबिना नै उच्च अदालतको फैसला सदर गरिदियो।