HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
नक्कली शरणार्थी प्रकरणमा कसको भूमिका के? नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई बुझाएको छ।
कति सुरक्षित छ तपाईंको कल, रेकर्ड गर्नेलाई सजाय हुन्छ? रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको कुराकानी रेकर्ड गरेको अडियो बाहिरिएसँगै फोन रेकर्ड गर्न मिल्छ कि मिल्दैन भन्ने चर्चा भइरहेको छ।