HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुशासन
नागरिकता विधेयक कार्यान्वयन हुने, सर्वोच्चले दिएन अन्तरिम आदेश सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ।
बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राई चार लाख धरौटीमा छुटे बाल यौन दुरुपयोग कसूरमा पक्राउ परेका खोटाङका मदन राई चार लाख धरौटीमा छुटेका छन्।