HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
२८ महीनापछि नेकपाले किन सम्झ्यो पेरिसडाँडा ? नेकपाको शुक्रबार बस्ने तय भएको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडास्थित कार्यालयमा गर्ने निर्णयलाई नेकपाभित्र समेत सहज रूपमा लिइएको छैन।
स्थायी कमिटीको अजेण्डा तय गर्न ओली–दाहाल बीच छलफल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अजेण्डा तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।