HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
कार्यदलको प्रतिवेदनबारे ओली–दाहालबीच मंगलबार छलफल हुने पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार छलफल हुने भएको छ। 
आठ दिनपछि ओली–दाहालबीच चार घण्टा छलफल, वार्ता ‘सकारात्मक’ ‘वान अन वान’ वार्ता सकारात्मक उन्मुख रहेको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए। “दुई अध्यक्षबीच भएको वार्ता सकारात्मक उन्मुख छ। थप छलफल गरेर सहमति खोज्ने प्रयास गर्ने गरी अध्यक्षहरु छुट्नुभयो”, सापकोटाले भने।