HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
कर्णालीमा मन्त्रिपरिषद् हेरफेरको तयारी, ओलीका पक्षका मन्त्री हटाइँदै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् हेरफेरको तयारी हुँदैछ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार तीन मन्त्री थप्ने तयारी गरेका छन्। सरकारमा रहेका दुई जना मन्त्रीलाई भने हटाउने मुख्यमन्त्री शाहीको तयारी छ। 
कोरोनाको निःशुल्क परीक्षण र उपचार नगर्ने निर्णय फिर्ता लिन माधव नेपालको माग सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना परीक्षण र संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्।