HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपा
कर्णालीमा को बन्ला मुख्यमन्त्री ? शाहीले निरन्तरता नपाए यी हुन् दाबेदार पार्टीका बहुमत प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव ल्याएपछि संकटमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विकल्पबारे समेत चर्चा हुन थालिसकेको छ।
ओली–दाहालको छलफल सकियो, आज पनि जुटेन मन्त्रीमा सहमति मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दैनिकजसो छलफल भएपनि छलफल बिनानिश्कर्ष टुंगिने गरेका छन्। सोमबार दुई अध्यक्षबीच बालुवाटारमा दुई घण्टा भन्दा बढी समय छलफल भएपनि सहमति जुटेन।