HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’
‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’ सहकारी ठगी प्रकरणको संसदीय छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन्।