कर्णालीका मुख्यमन्त्रीले आफैसँग राखे दुई मन्त्रालय एमालेभित्र देखिएको आन्तरिक विवादका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई मन्त्रालय आफैसँग राखेका छन्।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, नाउपा पनि सरकारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।